छमछम

[क्रिवि.]

१. घुँगरु आदिबाट लगातार आवाज उत्पन्न भएर।

२. पानी छम्कदाको किसिमले।