गृह · शब्दकोश

चाँप

[ना.]

१. छमछम बज्ने, साना साना घुँघुरा हुने, गोडामा लगाइने गहना।

२. लुगा सिउने कलमा सियोमाथिको कपडा थिच्ने एक अवयव।

[ना.]

झुप्पा झुप्पा भई फल लाग्ने, काठबाट मेच, कुर्सी आदि बनाइने एक रुख; चम्पा।

⟵ फेरि सूचीमा जानुहोस्