गृह · शब्दकोश
१. जङ्गल वरिपरिको उबडखाबड जमिन; जङ्गलको छेउछाउ।
२. पहाडको फेदी; दुई डाँडाका बिच वा पुछारको सोतो जमिन।
हाँस आदिको बथान।
१. गाँजिएको झ्याङ।
२. विकट ठाउँ।
⟵ फेरि सूचीमा जानुहोस्