गृह · शब्दकोश

विकट

[वि.]

१. अप्ठेरो; कठिन; मुस्किल।

२. घमन्डी; गर्बिलो; अभिमानी।

३. जान वा पुग्न नसकिने; दुर्गम।

४. ज्यादै नराम्रो; कुरूप।

५. डरलाग्दो; भयङ्कर; भीषण।

६. बडेमाको; नसुहाउँदो; भद्दा।

७. रिसले आँखीभौँ तन्केको; रिसाहा।

⟵ फेरि सूचीमा जानुहोस्