गृह · शब्दकोश

गोष्ठी

[ना.]

१. खास विषयको विचारविमर्शका निम्ति बस्ने सम्बन्धित विद्वान्‌हरूको औपचारिक बैठक वा सभा; वार्तालाप; परामर्श।

२. थोरै मानिसहरूको सभा; सानो बैठक।

३. नौदश पुरुष पात्र र पाँचसात स्त्री पात्र रहने रूपकको एक भेद।

⟵ फेरि सूचीमा जानुहोस्