गृह · शब्दकोश

गाम्भीर्य

[ना.]

१. गम्भीर हुनुको स्थिति; धैर्य; गम्भीरता।

२. नाटकका नेतामा रहने सात्त्विक गुण; डर, शोक, क्रोध र हर्षको अवस्थामा पनि नायकमा विकार नदेखिने गुण।

⟵ फेरि सूचीमा जानुहोस्