गृह · शब्दकोश

झुन्ड्याउनु

[सक्रि./ प्रेक्रि.]

१. धेरै समय कुराएर राख्नु; अबेर गर्नु; विलम्ब गर्नु।

२. कसैलाई कुनै आशामा अल्झाएर राख्नु।

३. गलामा पासो लाएर मार्नु।

४. झुन्डिने पार्नु; लट्काउनु; झोल्याउनु; अड्याउनु।

⟵ फेरि सूचीमा जानुहोस्