जोल्ट्याउनु

[सक्रि./ प्रेक्रि.]

१. एकै ठाउँमा जोर्नु; मिलाउनु

२. खसीबाख्रालाई एउटै ठाउँमा र एउटै डोरीमा बाँध्नु; अल्झाउनु

३. जोल्टिने पार्नु