गृह · शब्दकोश

सइन

[ना.]

सम्म परेको समथर ठाउँ; फराकिलो फाँट; सेरो।

[ना.]

सधैँ पाक्ने वा बिग्रेर भित्रसम्म गढेको, कहिल्यै निको नहुने घाउ; सैन।

⟵ फेरि सूचीमा जानुहोस्