गृह · शब्दकोश

व्यक्तित्व

[ना.]

१. कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण।

२. व्यक्तिले अरूलाई प्रभावित पार्ने व्यक्तिविशेषमा निहित विशेषता।

३. व्यक्तिविशेषको निजीपन।

⟵ फेरि सूचीमा जानुहोस्