गर्जनु

[अक्रि.]

१. गड्याङगुडुङ गर्नु; मेघ कराउनु

२. बाघ कराउनु

३. रिस, घमन्ड, धमास आदिले ठुलो स्वरमा कराउनु

४. हकारपकार गर्नु; गड्कनु; कुर्लनु