गृह · शब्दकोश

कुर्लनु

[अक्रि.]

१. चर्को स्वरले बोल्नु वा जोस र रिसले कराउनु।

२. ढुकुर आदि चराले बोल्नु।

⟵ फेरि सूचीमा जानुहोस्