गड्याङगुडुङ

[ना.]

१. कुनै पनि गरुङ्गो सामान यताउति थचारिँदा आवाज निस्कने गरी

२. मेघ गर्जँदाझैँ ठुलो आवाज आउने किसिमले।

३. गडबड; गोलमाल

४. मेघको गर्जन