धमास

[ना.]

१. कसैलाई देखाइने मपाईँपूर्ण शक्ति; धाक; घमन्ड

२. चुनौती; हाँक; ललकार