गृह · शब्दकोश

गँवार

[वि.]

१. शिष्टता नजानेको; असभ्य।

२. सहरिया सभ्यतादेखि टाढा भएको; गाउँको बासिन्दा; गाउँले।

⟵ फेरि सूचीमा जानुहोस्