गृह · शब्दकोश

खोयो

[ना.]

१. आँप आदि फलभित्र रहने ठुलो बीजकोष; फलको भित्री डल्लो वा साह्रो भाग।

२. मकैका घोगामा गेडाहरू अडिने खोप्ला खोप्ला परेको कोयो; मकैको भित्री डाँठ।

⟵ फेरि सूचीमा जानुहोस्