गृह · शब्दकोश

बीजकोष

[ना.]

१. बीज रहने फूलको अवयव; बीज जम्मा भएर रहने अङ्ग वा थलो।

२. भ्रूणको प्राथमिक चरणको सन्तानोत्पादन गर्ने कोष।

⟵ फेरि सूचीमा जानुहोस्