गृह · शब्दकोश

क्षोभ

[ना.]

१. आपत्तिजनक व्यवहार देखेर कसैप्रति मनमा उठ्ने व्याकुलतासहितको रिस वा क्रोध।

२. डर; कम्पन।

३. मनको हलचल; असन्तोष।

⟵ फेरि सूचीमा जानुहोस्