गृह · शब्दकोश

खोपडी

[ना.]

१. टाउकाको सबभन्दा माथिको हाड; खप्पर।

२. टाउको; शिर।

३. दिमाग; मस्तिष्क।

⟵ फेरि सूचीमा जानुहोस्