खनिनु

[अक्रि.]

१. कसैले वा केहीले ओगटेको ठाउँ खाली हुनु; रित्तिनु

२. कुनै वस्तु एकैपल्ट धेरै मात्रामा ओइरिनु; आइलाग्नु; धुरिनु

३. पानी आदि तरल वस्तु पोखिनु; दर्के पानी पर्नु