गृह · शब्दकोश

धुरिनु

[अक्रि.]

१. एउटाको विरोधमा धेरै जना खनिनु; धुइरो लाग्नु; धुइरिनु।

२. धुरा उठ्नु; ओइरिनु।

⟵ फेरि सूचीमा जानुहोस्