खड्गो
[ना.]
ज्योतिषशास्त्रअनुसार जन्मकुण्डलीमा लग्नदेखि दोस्रो र सातौँ स्थानमा पर्ने राशिका स्वामीको भोगमा परेको समय वा त्यस्तो परेका व्यक्तिलाई ठुलो आपत्ति आइपर्ने र मरणासन्न बिरामी हुने अवस्थामा पुर्याउँछ भनी मानिने योग।