गृह · शब्दकोश

क्षमा

[ना.]

१. अरूले दिएका दुःखको साटो फेर्ने विचार छाडी त्यसलाई सहने मानिसका मनको भावना वा वृत्ति; दोषीलाई छाडिदिने वा आफ्नो भुल स्वीकार गर्न दिने भावना; माफी; क्षान्ति।

२. पृथ्वी; धर्ती।

३. सहिष्णुता; सहनशीलता।

⟵ फेरि सूचीमा जानुहोस्