गृह · शब्दकोश

माफी

[वि.]

१. दण्ड, सजाय आदिबाट मुक्ति दिने काम; क्षमा; माफ।

२. मिनाहा; मुक्ति।

३. रकमकलम वा तिरोभरो केही नलाग्ने; मिनाहा हुने।

⟵ फेरि सूचीमा जानुहोस्