क्रान्ति

[ना.]

१. अगाडि लम्कने वा विजय प्राप्त हुने कार्य वा प्रक्रिया

२. त्यसरी भएको ठुलो परिवर्तन वा उलटपलट; हेरफेर; अदलाबदली

३. शासन, सत्ता, स्थिति आदिको परिवर्तनका निम्ति हुने जनशक्तिको परिचालन वा त्यस्ता क्रियाकलाप; विद्रोह