गृह · शब्दकोश

परिचालन

[ना.]

१. कुनै कार्यमा जनशक्ति जुटाउने र सहभागी गराउने काम; परिबन्ध मिलाउने काम।

२. वरिपरि घुमाउने काम।

३. हिँडडुल गराउने काम।

⟵ फेरि सूचीमा जानुहोस्