गृह · शब्दकोश

जनशक्ति

[ना.]

१. जनताबाट प्राप्त हुन सक्ने श्रम, सिप, बल, बुद्धि जस्ता शक्ति।

२. जनतामा रहेको तागत; जनताको क्षमता; जनबल।

⟵ फेरि सूचीमा जानुहोस्