गृह · शब्दकोश
१. ठुलो विरोध; कडा शत्रुता।
२. शासनसत्ता वा सरकारलाई पल्टाउने काम।
३. सरकारको कार्य सञ्चालनमा बाधा पुर्याउने वा राज्यलाई विफल पार्ने उद्देश्यले गरिएको ठुलो उपद्रव; विप्लव; क्रान्ति।
⟵ फेरि सूचीमा जानुहोस्