गृह · शब्दकोश

झुस

[ना.]

१. एक प्रकारको जुका।

२. काउछो, बाँस र किराफट्याङ्ग्राका जिउमा हुने मसिना काँडा वा रौँजस्ता वस्तुको समूह।

३. धान, गहुँ, जौ आदिका टुप्पामा हुने धुस्निएको मसिनो काँडाजस्तो वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्