गृह · शब्दकोश
१. दुई वा सोभन्दा बढी मानिसका बिच आपसमा गरिने कुराकानी; बातचित।
२. वर्णव्यवस्थाअनुसार वैश्य जातिले अँगाल्ने आजीविका; वैश्यवृत्ति; वैश्यकर्म।
३. विषय; प्रसङ्ग।
४. वृत्तान्त; हालखबर; समाचार।
५. हल्ला; जनश्रुति।
⟵ फेरि सूचीमा जानुहोस्