गृह · शब्दकोश
१. कानको लोतीमा झुन्डिने एक खालको गोलो गहना; मुन्द्रो।
२. गोरखपन्थीका साधुहरूले कानमा लगाउने स्फटिक, सिङ, काठ आदिको मुन्द्रो।
३. चन्द्रमा वा सूर्यको चारैतिर देखिने बादलको गोलो घेरा।
⟵ फेरि सूचीमा जानुहोस्