गृह · शब्दकोश

स्फटिक

[वि.]

१. पालिस गरेमा पारदर्शक बन्ने किसिमको बहुमूल्य पत्थर; बिल्लौर।

२. सूर्यकान्तमणि; पारसमणि।

३. एकदम निर्मल; कञ्चन।

⟵ फेरि सूचीमा जानुहोस्