गृह · शब्दकोश

कुँडुलो

[ना.]

१. कुण्डलाकार वा वृत्ताकार रेखा; डोरी; गुँडुलो।

२. कुनै उत्सव आदिमा मानिसको भिड।

३. दाइँ गर्दा मियो र मालदाम्लो जोड्ने डोरी

४. नाङ्लाको बिट।

५. पोको परेको; फुकुन्डो।

⟵ फेरि सूचीमा जानुहोस्