गृह · शब्दकोश
१. बेलुन।
२. शरीरमा रोगवश निस्केको मांसपिण्ड वा पानी आदि भरिएको फोको।
३. स्त्री जातिको पाठेघर फर्किएर निस्केको भुक्क उठेको अंश; फुकाउनी।
⟵ फेरि सूचीमा जानुहोस्