गृह · शब्दकोश

मालदाम्लो

[ना.]

दाइँ गर्दा सबै गोरुलाई मियोको एउटै फेरोमा बाँध्न प्रयोग गरिने दाम्लो वा नारा।

⟵ फेरि सूचीमा जानुहोस्