गृह · शब्दकोश
चिल्लो कालो प्वाँख हुने, रुखो र कर्कश स्वर निकालेर कराउने एक जातको केही लाम्चो चरा; कौवा; काक।
१. बोतलमा बिर्को लगाउन प्रयोग गरिने कमलो काठको वस्तु; भित्री बिर्को; बुजो।
२. मटीतेल आदिमा प्रयोग गरिने सोली; ट्वाक।
⟵ फेरि सूचीमा जानुहोस्