गृह · शब्दकोश
१. कपडा दह्रो पार्न लगाइने माड।
२. केश; जुँगा आदि कालो पार्ने औषधी; खिजाब; केशकल्प।
३. धातुमा माथिबाट चढाइने जलप; पाइन।
सर्पको शरीरबाट अलग हुने छालाको पातलो पत्र; काँचुली।
⟵ फेरि सूचीमा जानुहोस्