गृह · शब्दकोश

जलप

[ना.]

१. कुनै धातु आदिमा लगाइने अर्को धातुको पगालिएको पातलो लेप; मोलम्बा।

२. साह्रै पातलो धातु।

⟵ फेरि सूचीमा जानुहोस्