गृह · शब्दकोश

कर्मी

[वि.]

१. काठ, ढुङ्गा, वज्र आदिको काम गर्ने व्यक्ति; कालिगड।

२. काठ, इँट, ढुङ्गा आदि वस्तुद्वारा कुनै चिज निर्माण गर्ने।

३. दत्तचित्त भएर काममा खट्ने; कर्मठ।

[ना.]

नेवार जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्