गृह · शब्दकोश

कर्मठ

[वि.]

१. साधारण नदी, तलाउमा हुने कछुवा।

२. कुनै पनि काम दत्तचित्त भएर गर्ने; सधैँभरि ज्यान दिएर काममा लागिरहने; सक्रिय।

३. खट्न, काम गर्नमा सिपालु वा पोख्त; कार्यकुशल।

⟵ फेरि सूचीमा जानुहोस्