गृह · शब्दकोश

कमला

[ना.]

१. धनकी देवी।

२. धनुषा जिल्लामा रहेको एक नगरपालिका।

३. नेपालको एक प्रसिद्ध नदीको नाम; कमलामाई।

४. विष्णु भगवान्‌की पत्नी लक्ष्मीको एक नाम।

[ना.]

हेर्दा सुन्तला जस्तो खाँदा भने केही अमिलो हुने जुनारसँग मिल्दोजुल्दो एक फल वा त्यसको बोट।

⟵ फेरि सूचीमा जानुहोस्