गृह · शब्दकोश

मिल्दोजुल्दो

[वि.]

१. एकैनासको; झन्डै उस्तै। स्त्री. मिल्दीजुल्दी।

२. परस्परमा मिल्ने खालको; मिल्दो।

⟵ फेरि सूचीमा जानुहोस्