गृह · शब्दकोश

कमलामाई

[ना.]

१. नेपालको सिन्धुली जिल्ला हुँदै पूर्वी मध्य तराईमा बग्ने एक प्रसिद्ध नदी।

२. सिन्धुली जिल्लामा रहेको एक नगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्