गृह · शब्दकोश
१. ऐतिहासिक वृत्तान्त; इतिहास।
२. कुनै काम कुरा जे जसरी भएको हो त्यसको पूर्ण विवरण वा वृत्तान्त।
३. पुरानो यथार्थ कथा; बितेको सत्य घटना।
⟵ फेरि सूचीमा जानुहोस्