गृह · शब्दकोश

उपाख्यान

[ना.]

१. उखान।

२. ठुलो कथाअन्तर्गतको सानो कथा।

३. पुरानो कथा; प्राचीन वृत्तान्त।

⟵ फेरि सूचीमा जानुहोस्