गृह · शब्दकोश

आहान

[ना.]

१. उखान, टुक्का, लोकोक्ति आदिको पुष्टिका लागि सुनाइने अत्यन्त छोटा लोककथा।

२. उखान; बुढापुराना मानिसहरूले भनेका प्रसिद्ध भनाइहरू।

⟵ फेरि सूचीमा जानुहोस्