गृह · शब्दकोश

आख्यान

[ना.]

१. उपन्यासका विभिन्न भेदमध्ये पात्रद्वारा केही नभनाई उपन्यासकारले नै सबै कुरा भन्ने एक तरिका।

२. कथा; उपन्यास।

३. कहिने वा भनिने कुरो; बयान; वर्णन; वृत्तान्त।

⟵ फेरि सूचीमा जानुहोस्