नालीबेली

[ना.]

१. कुनै वस्तु वा घटनाको आद्योपान्त वर्णन; बेहोरा सबै खुलाएर गरिएको वर्णन; सविस्तार वर्णन; बेलीबिस्तार।

२. पत्ता नलागेमा खन्न असजिलो हुने तरुल, भ्याकुर आदिको लहरोफेद