गृह · शब्दकोश

कतर्नो

[ना.]

१. टिन, च्यादर इत्यादि काट्ने कैँची।

२. प्रायः गाउँघरतिर प्रयोग गरिने परम्परागत फलामे कैँचीको एक प्रकार।

३. मालीले बोटबिरुवा कत्रिने साधन।

४. हजामको खास प्रकारको कैँची।

⟵ फेरि सूचीमा जानुहोस्