इत्यादि

[ना.]

१. लगायत; समेत

२. कुनै लेखाइ वा बोलाइका क्रममा प्रमुख कुराहरूको उल्लेख गरी त्यस्तै प्रकारका अन्य कुराको सङ्केत दिन प्रयुक्त हुने शब्द

३. यो र यस प्रकारको; यसबाहेक अन्य पनि; यस्तै अरू पनि; आदि; प्रभृति